site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरियामा भूमिगत कार पार्किङमा बाढी पस्दा डुबेर सातजनाको मृत्यु
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

सोल । दक्षिण कोरियामा भूमिगत कार पार्किङ डुबान हुँदा सातजनाको मृत्यु भएको छ । 

‘हिन्नाम्नोर’ नामक तुफानपछि भएको भीषण वर्षाको पानी भूमिगत पार्किङमा पसेको थियो । आफ्नो कार निकाल्न त्यहाँ गएका उनीहरू अचानक पसेको पानीमा डुबेका थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उद्धारकर्मीहरूले दुईजनालाई जीवितै उद्धार गरेका छन् । उनीहरू १२ घन्टासम्म छतको पाइपमा झुण्डिएर बसेका थिए । 

यसै साताको सुरुमा आएको चक्रवात आँधी हिन्नाम्नोर दक्षिण कोरियामा यसवर्ष आएको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली आँधी हो । 

Royal Enfield Island Ad

योन्हाप न्युज साइटका अनुसार ती पीडित नौजना व्यक्ति त्यही भवनको अपार्टमेन्टमा बस्दै आएका थिए र उनीहरूलाई सोही दिन बिहानै व्यवस्थापन कार्यालयले कार पार्कबाट आफ्नो कार निकाल्न अनुरोध गरेको थियो । 

जीवित उद्धार गरिएका ३० वर्षीय पुरुष र ५० वर्षीया महिलाको अवस्था स्थिर रहेको बताइएको छ । 

दक्षिण कोरियाली राष्ट्रपति युन सुक–एओलले यस घटनाप्रति दुःख व्यक्त गर्दै आफू रातभरि निदाउँनै नसकेको बताएका छन् ।  

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro