site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रूसले उत्तर कोरियाबाट रकेट र हतियार किन्न खोजेको अमेरिकी गुप्तचरको दाबी
SkywellSkywell

न्युयोर्क । रूसले युक्रेन युद्धको लागि उत्तर कोरियाबाट थप रकेट र गोला बारुद किन्न लागेको अमेरिकी गुप्तचर निकायले दाबी गरेको छ । 

रूसले उत्तर कोरियाबाट भविष्यमा थप सैन्य उपकरणहरू किन्न सक्ने अमेरिकी अधिकारीहरुले बताएका हुन् । युद्ध लम्बिने भएकोले उपकरण खरिद गर्न सक्ने अमेरिकी गुप्तचर विभागलाई उदृत गर्दै द न्यूयोर्क टाइम्सले लेखेको छ । 

Dabur Nepal
NIC Asia

“युद्धले क्रेमलिन एक्लिँदै गएको छ । निर्यात नियन्त्रण र प्रतिबन्धहरूको कारण युक्रेनमा रूसी सेना कडा आपूर्ति अभावबाट पीडित छ,” एक अमेरिकी अधिकारीले एसोसिएटेड प्रेसलाई बताएका छन् । 

उत्तर कोरियाबाट रूसले हतियार किन्न खोज्नुले उसलाई हतियारजन्य सामग्री उपलब्ध गराउनका लागि अमेरिकी नेतृत्वमा भएको प्रतिबन्धले युक्रेनमा रूसी आक्रमणलाई कम गराउने प्रयास सफल भएको देखाएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । -न्यूजडटस्काईडटकमबाट 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu