site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
वाइवाइ चाउचाउको ब्रान्ड एम्बासडरमा पूर्णिमा श्रेष्ठ

काठमाडाैं । चौधरी ग्रुपले पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वाइवाइ चाउचाउ तथा स्पिड इनर्जी ड्रिन्कस्को ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।

चौधरी ग्रुपले श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने उद्देश्यका साथ ब्रान्ड एम्बासडर नियुक्त गरेको बताएकाे छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार आयोजित एक समारोहमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आरोही श्रेष्ठलाई ब्रान्ड एम्बासडर नियुक्त गरेका हुन् ।

यसअघि सगरमाथासहित नेपालको ८ हजार मिटरभन्दा माथि उचाइका ७ ओटा हिमालहरू चढिसकेकी श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जाँदैछिन् ।

Global Ime bank

कार्यक्रममा प्रबन्ध निर्देशक चौधरीले श्रेष्ठलाई वाइवाइको झन्डा प्रदान गरेका छन्, जुन झन्डा श्रेष्ठले मनास्लु हिमालको चुचुरोमा पनि फहराउने छिन् ।

गोर्खाको आरुघाट– ३ मा जन्मिएकी श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित छिन् । उनी पेसाले फोटो पत्रकार हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय