site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
एडिटिङ फिचर सुरु गर्दै ट्विटर 
तस्बिर स्राेत : राेयटर्स ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । लामो समयको प्रतीक्षापछि ट्विटरले ‘एडिटिङ फिचर’ सुरु गर्ने भएको छ । 

ट्विटरले प्रयोगकर्ताहरूको अनुरोधलाई स्वीकार गर्दै एडिट बटन थप्न लागेको बिहीबार जानकारी दिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

ट्विटरले नयाँ फिचर परीक्षण गरिरहेको र आगामी केही हप्तामा आफ्ना प्रिमियम सब्स्क्राइबरको लागि ट्विटर ब्लू सुरु गर्न लागेको जानकारी दिएको छ । यसको लागि प्रतिमहिना ४.९९ डलर तिर्नुपर्नेछ । 

नयाँ फिचरपछि ट्विट गरेको ३० मिनेटभित्र केही पटक एडिट (सम्पादन) गर्न मिल्नेछ । 

Global Ime bank

ट्विटर ब्लू अहिले अमेरिका, क्यानडा, अस्ट्रेलिया र न्यूजील्यान्डमा उपलब्ध छ । तर, प्रारम्भिक परीक्षण कुनै एउटा देशमा सीमित गरिनेछ । 

सम्पादित ट्विटहरू आइकन, टाइमस्ट्याम्प र ‘एडिट हिस्ट्री’मा लिंकको साथ देखिनेछ । पहिलेका ट्विटको सत्यता र पहुँचयोग्य बनाउने ट्विटरले बताएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  ००:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC