अर्थ व्यवसाय
काठमाडौं । एयर एक्सपर्ट नेपालले माइदिया ब्रिजलेस इन्भर्टर एयर कन्डिसनर बजारमा ल्याएको छ । यसमा रहेको वाइफाई कन्ट्रोल फिचरले स्मार्टफोन वा ट्याब्लेटबाट नै एसी चलाउन सकिने बताइएको छ ।
अत्याधुनिक टेक्नोलोजी तथा आधुनिक प्रविधिहरूको संयोजन रहेको यो एसीको सिमलेस हावा प्रवाह र ८० प्रतिशत बिजुली खपत मूल विशेषता रहेको पनि कम्पनीको भनाइ छ ।
यो नयाँ पुस्ताको माइदिया ब्रिजलेस एयर कन्डिसनरको नयाँ तथा आधुनिक प्रविधिहरू, ऊर्जा बचत मोड र स्टाइलिस डिजाइनमा तयार गरिएको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९ १५:०७
प्रतिक्रिया दिनुहोस्