फोटो फिचर
काठमाडौं । आज भक्तपुरका नेवार समुदायले पञ्चदान पर्व मनाएका छन् । चन्द्रपात्रो अनुसार पितृ दिवस कुसेऔँसी भन्दा दुई दिन अगाडि त्रयोदशीका दिन यो पर्व मनाउने गरिन्छ ।
यस पर्वमा दीपंकरको विशाल प्रतीमालाई नगर वरिपरि घुमाउने गरिन्छ । यो पर्व जमिनका लागि महत्त्व हुने पाँच अन्नहरू दान गर्ने चलन छ ।
तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९ २०:३५
प्रतिक्रिया दिनुहोस्