site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपालको शान्ति प्रक्रियामा बेलायती राजदूतको चासो

काठमडौं । नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटले नेपालमा संक्रमणकालीन न्यायबारे चासो राखेकी छन् । बिहीबार गृहमन्त्री बालकृष्ण खाणसँग भएको भेटवार्तामा राजदूत पोलिटले नेपालको शान्ति प्रक्रियामा चासो देखाएकी हुन् ।

जवाफमा गृहमन्त्री खाँणले राजनीतिक द्वन्द्व व्यवस्थापनका लागि सरकार विभिन्न राजनीतिक समूह र विद्रोहीसँग गरिएका सहमति कार्यान्वयनका लागि प्रतिवद्ध रहेको बताए ।

उनले नेत्रविक्रम चन्द 'विप्लव', जनमत पार्टी र थारू कल्याणकारी सभासँग भएका सहमति कार्यान्वयनको चरणमा रहेको पनि जानकारी दिए ।

साथै खाँणले नेपालको संक्रमणकालीन अवस्थालाई निराकरण गर्न अन्तर्राष्ट्रिय नियोग र विदेशी समुदायले प्रदान गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro