साहित्य
काठमाडौं । अनमोल केसी स्टारर चलचित्र ‘छड्के–२’ को चितवनमा शुभमुहूर्त गरिएको छ । मुहूर्तसँगै चलचित्रको छायांकन सुरु भएको निर्माण पक्षले जनाएको छ ।
निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने चलचित्रमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपालको मुख्य भूमिका छ ।
६० दिन छायांकन हुने चलचित्र चितवन र मुस्ताङमा खिचिनेछ ।
प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९ ०७:४५
प्रतिक्रिया दिनुहोस्