site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किशोरी बलात्कार आरोपित दुई कराँते प्रशिक्षकविरुद्ध मुद्दा दर्ता
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

विराटनगर । एक किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका विराटनगरका दुई कराँते प्रशिक्षकविरुद्ध बिहीबार बलात्कार मुद्दा दर्ता गरिएको छ ।

विराटनगर महानगरपालिका–३ का ५० वर्षीय विनोद राउत र विराटनगर–४ का ५० वर्षीय सुरज सुवेदीविरुद्ध जिल्ला अदालत मोरङमा जबरजस्ती करणी मुद्दा दर्ता गरिएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सरकारी वकिलको कार्यालय मोरङका अनुसार करणी मुद्दामा सातदेखि १० वर्षसम्म कैद र सामूहिक जबरजस्ती करणी गरेकामा थप पाँच वर्ष कैद सजाय तथा पीडितलाई तीन लाख रुपैयाँ क्षतिपूर्तिको माग दाबी गर्दै मुद्दा दर्ता गरिएको छ ।

आउँदो आइतबारदेखि प्रतिवादीको थुनछेक बहस सुरु हुने जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

Royal Enfield Island Ad

किशोरीमाथि बलात्कार गरेको आरोपमा ती दुवै कराँते प्रशिक्षक गएको साउन ८ गते पक्राउ परेका थिए । सुनसरीको इटहरी घर भई विराटनगरस्थित एक कलेजमा अध्ययनरत छात्रामाथि राउत र सुवेदीले पटक–पटक बलात्कार गरेको आरोप छ । सुवेदी छात्रा पढ्ने कलेजकै ‘डिसिप्लिन म्यानजेर’ समेत हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  ०९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro