site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केन्याको राष्ट्रपतिमा रुटो निर्वाचित 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

नैरोबी । केन्याको राष्ट्रपतिमा विलियम रुटो विजयी भएका छन् । 

उनले झिनो मतान्तरले आफ्ना प्रतिद्वन्द्वी राइला ओडिन्गालाई पराजित गरेका हुन् । आधिकारिक मत परिणामअनुसार उनले कुल खसेको मत मध्ये ५० दशमलव ५ प्रतिशत मत हासिल गरेका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

ओडिन्गाका पक्षधरले चुनावमा धाँधली भएको आरोप लगाएपछि झडप पनि सुुरु भएकाले चुनाव परिणाम घोषणा ढिलो हुन पुगेको थियो । चुनाव आयोगका सातजनामध्ये चारजना सदस्यले पारदर्शीताको कमी रहेको भन्दै चुनावी परिणामलाई अनुमोदन गर्न अस्वीकार गरेका थिए । 

५५ वर्षीय रुटोले पहिलोचोटि राष्ट्रपति पदका लागि चुनाव लडेका हुन् । उनले दश वर्षसम्म उपराष्ट्रपतिको भूमिका निभाइसकेका छन् । ओडिन्गालाई आफ्नो उत्तराधिकारी बनाउन चाहने राष्ट्रपति उहुरु केन्यात्तासँग उनको असहमति र मतभेद भएको थियो ।

Royal Enfield Island Ad

बीबीसीबाट ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  २३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro