site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीको संयोजकत्वमा एमालेको निर्वाचन परिचालन समिति गठन
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन समितिमा गठन भएको छ ।

यसमा केन्द्रीय कमिटीका सबै सदस्यहरू हुनेछन् । केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, केन्द्रीय सल्लाहकर परिषद्का पदाधिकारी, प्रदेश कमिटी अध्यक्षसहितका रहनेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आज बसेको सचिवालय बैठकले ८ सदस्यीय घोषणापत्र मस्यौदा समिति गठन पनि गरेको छ ।

एमालेको स्थायी कमिटी बैठक भदौ ७ गते बस्ने छ । पोलिटब्युरो भदौ ९ र केन्द्रीय समिति बैठक १० देखि ११ गते पार्टी बस्ने उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement