site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डिसहोमको ‘लक्की ड्र’मार्फत खड्का र घर्तीले जिते एक लाख

काठमाडौं । डिसहोमको नयाँ अफर ‘लक्की ड्र’को विजेताको नाम सार्वजनिक गरेको छ । यो हप्ता रोल्पाको माडी गाउँपालिका ४ घर्तीगाउँका ज्ञानबहादुर खड्का र विजयकुमार घर्तीले एक लाख जितेका छन् ।

नमुना स्याटलाइट प्रालि डिलर अन्तर्गत रहेको घर्तीगाउँ रोल्पाका चन्द्र एलेक्ट्रोनिक्सका डिलर दाई चन्द्र घर्तीकोमा एक वर्ष रिचार्ज गरेर पन्तले ‘लक्कि ड्र’मा सहभागी हुने अवसर पाएका थिए ।

Dabur Nepal

डिसहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर संगीत बिस्टबाट डिलर दाइ चन्द्र घर्ती, भवन सिंह बुढा, ससिराम बुढाको उपस्थितिमा पुरस्कार रकम हस्तान्तरण गरिएको थियो ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro