site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चन्द्रागिरि नगरपालिकाको कर 'आईएमई पे'बाट भुक्तानी गर्न सकिने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको कर ‘आईएमई पे’बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरूलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा शुभारम्भ गरेको छ ।

सेवा सुरु भएसँगै नगरपालिकाका सेवाग्राहीले ‘आईएमई पे एपमार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर आईएमई पेमार्फत घर बहाल कर, सम्पत्ति कर र व्यावसायिक कर भुक्तानी गर्न सक्ने नगरपालिकाले जनाएको छ ।

उक्त कार्यक्रममा नगरप्रमुख घनश्याम गिरिले विज्ञान प्रविधिको युगमा नगरपालिकाले सुरु गरेको विद्युतीय कर भुक्तानी सेवाले आम सेवाग्राहीलाई नगरपालिकाको कर भुक्तानी गर्न सजिलो मात्र नभई संशाधनकोसमेत बचत हुने बताए । उनले नगरपालिका र वडाहरूमा सेवाग्राहीहरूको चाप पनि कम हुने बताउँदै सबै वडाका प्रतिनिधि तथा कर्मचारीहरू यो सेवाको प्रवर्द्धन गर्न लागि पर्नुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro