राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले एक चीन नीतिमा उभिन सरकारलाई अनुरोध गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद प्रदीप ज्ञवालीले चीन र ताइनवानबीचको तनावमा हस्तक्षेप गर्न नहुने बताए । उनले नेपाल एक चीन छिमेक नीतिमा उभिनुपर्नेमा जोड दिए ।
उनले तिब्बत, हङकङ र ताइवान समेत चीनको अंग भएको नेपालले स्वीकार गर्नुपर्ने बताए ।
प्रकाशित मिति: आइतबार, साउन २२, २०७९ १२:३८
प्रतिक्रिया दिनुहोस्