site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘मेलान्ज फेसन स्टोरको दशमा दश अफर’  
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । मेलान्ज फेसन स्टोरले नयाँ अफर ल्याएको छ । मेलन्जले साउन २१ गतेबाट सीमित अवधिका लागि दश हजार रुपैयाँको खरिदमा दश हजार नै क्यास व्याकको अफर लिएर आएको हो । 

यो योजनामा ग्राहकले दश हजार वा सो भन्दा माथिको खरिद गर्दा दश हजार क्यास व्याक पाउन सकिनेछ । पाँच हजारको खरिदमा २५०० र सो भन्दा कमको खरिदमा पनि विभिन्न योजना रहेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

यो योजनामा केही सर्तहरु रहेका छन् । जसअनुसार ग्राहकले सामान खरिद गर्दा एकै प्रकृतिको समान वा एकै डिजानइको समान धेरै सख्यामा खरिद गर्न भने मिल्ने छैन । 

२०१७ को जनवरीबाट सुरु भएको मेलान्ज स्टोरको मुख्य आउटलेट काठमाडौंको कमल पोखरी सिटी सेन्टरमा रहेको छ । शाखा आउटलेटहरु काठमाडौंकै गल्फुटार र पेप्सिकोलामा रहेको छ । साथै इटहरी, नेपालगंज र धनगडीमा पनि रहेका रहेको छ ।

Royal Enfield Island Ad

मेलान्जमा विभिन्न उमेर समूहका महिला, पुरुष र बच्चाहरुका लागि लुगाकपडा र अन्य फेसनका समानहरु पाइन्छ । हरेक आउटलेटमा एकै खाले समान र सुपत मूल्य तथा मोल मोलाई गर्नु नपर्ने मेलान्जको विषेशता रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  ११:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro