site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
टीभीएसको एओजी राइड सम्पन्न
Siddhartha BankSiddhartha Bank

काठमाडौं । विराटनगरमा टीभीएस मोटरसाइकलको एओजी राइड सम्पन्न भएको छ । नेपालमा टीभीएसका टू–ह्विलर्सको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले शनिबार एओजी राइड सम्पन्न गरेको हो । राइडमा ३५ जना मात्र सहभागी थिए ।

कम्पनीले आफ्ना ग्राहकलाई रोमाञ्चक राइडमा सहभागी गराउन ‘अपाचे अनर्स ग्रुप–एओजी’ नामक राइड ग्रुप बनाएको छ ।  राइड विराटनगरको महेन्द्र चोकदेखि सुरु भएर नेता चोक–विराट चोकदेखि इटहरी–इनरुवा हुँदै कोशी टप्पुस्थित अकवा बर्ड इको रिसोर्टसम्म पुगेको थियो ।

Agni Group
NIC Asia

TVS (2)1659448166.jpg

राइडमा विभिन्न पेसाका सहभागीले भाग लिएका थिए । सहभागिताका लागि २०० भन्दा धेरै आवेदन फारम परेका थिए । छनोट प्रक्रिया अनुसार ३५ जनालाई सहभागी गराइएको कम्पनीले बताएको छ । विराटनगरमा भएको उक्त संस्करणका लागि दर्ता गरेका बाँकी राइडरलाई भविष्यमा विराटनरगमै हुने अन्य संस्करणमा सहभागी गराइने कम्पनीको भनाइ छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu