site stats
बाह्रखरी :: Baahrakhari
देश
कोरोनाले थप एकजनाको मृत्यु, मृतकको संख्या ११ हजार ९५४ पुग्यो
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । पछिल्लो चौबिस घण्टामा कोभिड १९ संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमण्बाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५४ पुगेको छ ।

देशभरका अस्पतालमा उपचाररत ७५ जना संक्रमितमध्ये १५ जना आईसीयूमा र एकजना भेन्टिलेटरमा छन् ।

काठमाडौंका प्रमुख ११ अस्पतालहरूमा मात्रै १३ जना आईसीयूमा रहेको मन्त्रालयको तथ्यांक छ ।  

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १७:००
प्रतिक्रिया दिनुहोस्