site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
‘हाफ्पेन्ट’ लगाएर मन्त्री भेट्न पुगेपछि...
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश नम्बर एकका एक मन्त्रीसँग विदेशीले भेटघाट गरेको विषयमा टिकाटिप्प्णी सुरु भएको छ । 

प्रदेश १ का कृषि तथा सहकारी मन्त्री झलकबहादुर मगरसँग नेदरल्याण्डस्का कृषि तथा पशु विज्ञ हावेल क्लेंग्स्टा ‘हाफपाइन्ट’ लगाएर भेट्न पुगेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

एउटा निजी कृषि फर्ममा गाईपालनको विषयमा सेवा सुविधा उपलब्ध गराउने विषयमा हावेल मन्त्रीसँग भेटघाट गर्न पुगेका थिए । 

भेटघाटमा मन्त्रालयका कर्मचारीहरु पनि साथै थिए । मन्त्री मगरले विराटनगरको एक फर्ममा आएको मौकामा हावेल आफूसँग भेटघाट गर्न आएको भन्ने कर्मचारीहरुलाई जानकारी गराएको बताइएको छ । 

Global Ime bank

त्यस विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता उद्धवप्रसाद रिजालले मन्त्रालयमा गई मन्त्रीहरुसँग भेटघाट गर्दा आवश्यक पर्ने ड्रेसकोडको विषयमा समन्वय गरिने बताएका छन् । भेटघाटलाई अनुभव आदानप्रदानको रुपमा लिइएको जनाइएको छ । हावेल नेदरल्याण्डस्को पुम भन्ने संस्थाबाट केहीसाता अघि नेपाल आएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय