site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बंगलादेशका राजदूत चौधरीले दिए नेपालको कला समुदायलाई धन्यवाद
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । राजदूत सलाहुद्दिन नोमान चौधरीले काठमाडौंको स्थानीय ग्यालरीमा प्रख्यात नेपाली कलाकार गोविन्दलाल सिंह डंगोलको एकल चित्रकला प्रदर्शनीको उद्घाटन गरेका छन् । उद्घाटनमा सम्बोधन गर्दै राजदूत चौधरीले नेपाल र बंगलादेशबीचको ऐतिहासिक, भाषिक, धार्मिक र सांस्कृतिक सम्बन्धमा आधारित द्विपक्षीय सम्बन्ध रहेको बताए । 

उनले बंगलादेशी कलाकारहरूसँग गहिरो सम्बन्धको लागि नेपालको कला समुदायलाई धन्यवाद दिए । जसले दुुवै देशको बीचको मित्रताको बन्धनलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका निभाएको उनको भनाइ छ । यस्तै, उनले कला र संस्कृतिको भाषालाई जनतामाझ पु¥याउन यस्ता प्रदर्शनी निकै महत्त्वपूर्ण हुने बताएका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

मुम्बईको सर जेजे स्कुलबाट ललित कला अध्ययन गरेका कलाकार डंगोलले काठमाडौंको त्रिभुवन विश्वविद्यालयको ललितकला क्याम्पसमा ३७ वर्ष अध्यापन गरेको अनुभव छ ।

कलाकार डंगोलका चित्रहरूले परम्परालाई आधुनिकतासँग जोड्छन् । उनका अधिकांश कलाकृतिहरू हिन्दू धार्मिक मिथकहरू, मण्डला र प्राकृतिक अमूर्तमा सांसारिक वस्तुहरूको यथार्थवादी चित्रण छन् । प्रदर्शनी १७ जुलाई २०२२ सम्म जारी रहनेछ । 

Royal Enfield Island Ad

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १२:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro