site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजार अनुगमन गरिने, मूल्य नघटाए कारबाही

काठमाडौं । बजारमा विभिन्न वस्तु तथा सेवाको मूल्य घटाए/नघटाएको सम्बन्धमा सरकारी निकायबाट अनुगमन गरिने भएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा बढाइएको वस्तु तथा सेवाको मूल्य अहिले घटाए/नघटाएबारे अनुगमन गर्न लागिएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बैठकले दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुणस्तर, मापदण्डलगायत विषयमा अनुगमन र कारबाही गर्ने निर्णय गरिएको हो । विभागको पछिल्लो बैठकबाट विभिन्न १० निर्णय गरिएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“अत्यावश्यक तथा दैनिक उपभोग्य वस्तुलगायत सम्पूर्ण वस्तु तथा सेवाको मूल्य, गुणस्तरको प्रभावकारी अनुगमन गर्ने तथा कालोबजारी गर्ने, कृत्रिम अभाव र मूल्यवृद्धि गर्ने, गुणस्तरहीन, म्याद गुज्रिएका सामान बिक्री–वितरण गर्ने व्यवसायीलाई सम्बन्धित नियमनकारी निकायबाट कारबाही गर्ने,” निर्णय नम्बर ६ उल्लेख छ ।

निर्णयहरू पढ्नोस्–

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १५, २०७९  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro