site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
भिभो वाई ५५ नेपालमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । भिभोले ‘भिभो वाई ५५’ स्मार्ट फोन नेपालमा सार्वजनिक गरेको छ ।

वाई सिरिजअन्तर्गतको वाई ५५ मा उत्कृष्ट फोटोग्राफी अनुभवका लागि ५० एमपीएचडी रियर क्यामेरा र एआई ट्रिपल क्यामेरा रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, आठ जीबी प्लस चार जीबी एक्सटेन्डेड र्‍याम २.० रहेको कम्पनीले जनाएको छ । साथै, ४४ वाट फ्ल्यासचार्ज छ ।

वाई ५५ मा १२८ जीबी ठूलो मेमोरी (जसलाई १ टीबीसम्म बढाउन सकिने) क्षमता र पाँच हजार एमएएच ब्याट्री रहेको छ ।

Global Ime bank

भिभो नेपालका सीईओ माइकलले भने, “उपभोक्ताहरूको माग र आवश्यकताहरूलाई पूरा गर्न भिभो प्रयासरत छ । यही कारणले गर्दा हामीले युवाकेन्द्रित वाई सिरिजमा सबैका लागि अत्याधुनिक विशेषताहरू प्रदान गर्ने दृष्टिकोण राखेका छौँ । हामीले वाई सिरिजका मोडेलहरूमा उपभोक्ताको प्रतिक्रिया लिएका छौँ र उनीहरूको दैनिक जीवनशैलीलाई सुहाउँदो स्टाइल र कार्यसम्पादनमा सहज तुल्याउन वाई ५५ मा  विचारशील र प्रभावकारी सुधारहरू गरेका छौँ । एक्सटेन्डेड र्‍याम २.०, ठूलो मेमोरी, उत्कृष्ट प्रोसेसर र आकर्षक डिजाइनले यसलाई बजारमा एक योग्य स्मार्टफोन बनाएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC