site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अनुपम खेरले गरे पुनः एकपटक पशुपतिनाथको दर्शन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । बलिउड अभिनेता अनुपम खेर यतिबेला नेपालमा छन् । पछ्रिल्लोपटक चलचित्र ‘उचाइ’ को छायांकनका लागि नेपाल आइपुगेका खेरले पुशपतिनाथ दर्शन गरेका थिए ।

यसपटक पनि उनी पुशपतिनाथ मन्दिर दर्शनका लागि पुगेका छन् । अनुपम पशुपतिनाथको मन्दिर पुग्दा उर्जा मिल्ने बताउँछन्, “नमस्ते साथीहरू आज फेरि एकपटक मलाई काठमाडौंको भगवान पशुपतिनाथको मन्दिरमा दर्शन गर्ने मौका मिल्यो । यहाँ हजारौं वर्ष पुरानो शिवलिंग छ, यहाँ आउँदा मनलाई आनन्द अनि उर्जा पनि मिल्छ । दर्शनार्थीहरूको भिड, जय भोलेनाथभन्दै पुकार्दै गरेको सुन्दा आनन्द आउँछ । मैले यहाँहरुको लागि पनि प्रार्थना गरेको छु ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

अनुपम खेर तीन दिनअघि नेपाल आएका थिए । उनी मोटिभेसनल लेक्चर दिनका लागि नेपाल आएका हुन् । उनले हायात होटलमा ‘असफलताको शक्ति’ विषयमा मोटिभेसनल स्पिच दिएका हुन् । 

उनले इन्स्टाग्राममार्फत पशुपतिनाथको दर्शनमा जाँदाको अनि स्पिच दिँदै गरेको भिडियो सेयर गर्दै यसबारे जानकारी दिएका छन् । 
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro