site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘स्वदेशी सेनेटरी प्याडले माग धान्न नसक्दा सेनेटरी प्याडमा कर छुट दिइएको हो’ 

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी बस्तुमा आत्मनिर्भर हुन कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग समिति बैठकमा अर्थमन्त्री शर्माले विभिन्न बस्तु आयात गर्दा व्यापार घाटा बढ्ने र मूल्यवृृद्धिसमेत हुने भएकाले स्वदेशी बस्तुमा आत्मनिर्भर हुन  कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए । 

धानमा आत्मनिर्भर हुनका लागि पनि सरकारले अध्ययन गरिरहेको उनको भनाइ छ । अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटमा अनावश्यक रुपमा करको दायरा हेरफेर नगरिएको समेत बताए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले स्वदेशी सेनेटरी प्याडको उत्पादनले माग धान्न नसकेका कारण बाहिरबाट आउने सेनेटरी प्याडमा कर छुट दिइएको जिकिर गरे । उनले स्वदेशी उद्योगलाई ध्वस्त पार्ने सरकारको कुनै योजना नरहेको भन्दै उद्योगीमैत्री बजेट आएको दाबी गरे । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro