राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेका छन् ।
लोसपा नेताहरुसँग प्रधानमन्त्री देउवाले बजेट पारित भएको भोलिपल्ट नागरिकता विधेयक संसदमा ल्याउने बताएका थिए ।
त्यसैगरी लोसपा नेताहरुले आफ्ना नेता कार्यकर्ताको मुद्दा फिर्ताका सम्बन्धमा पनि छलफल गरेका थिए ।
प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९ ११:३१
प्रतिक्रिया दिनुहोस्