विशेष
काठमाडौं । केही दिनयता काठमाडौंका विभिन्न स्थानमा फोहोर थुप्रिएको छ । फोहोरका कारण सहरमा दुर्गन्ध फैलिएको छ । स्थानीय र आवतजावत गर्ने मानिसलाई समस्या भएको छ ।
नुवाकोटको सिसडोल र बन्चरेडाँडाका स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेका कारण फोहोर नउठाइएको हो । फोहोर विसर्जनस्थलका कारण आफूहरूले विभिन्न समस्या भोग्नुपरेको भन्दै स्थानीयले अवरोध गर्दै आएका छन् ।
थप तस्बिर र भिडियो हेर्नोस्–
नयाँ बानेश्वरको दृष्य ।
मध्य बानेश्वरको दृष्य ।
तिलगंगास्थित वाग्मती नदी किनारको दृष्य ।
कोटेश्वर क्षेत्रको दृष्य ।
प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९ १५:४९
प्रतिक्रिया दिनुहोस्