site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिटिजन्स बैंक र फोकसवानबीच कार्डमा आधारित भुक्तानी सेवा सञ्चालन सम्झौता
SkywellSkywell
KFC Island Ad
NIC Asia

 
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले भुक्तानी सेवा प्रदायक, फोकसवान प्रालिसँग कार्डमा आधारित स्क्यान टू पे र क्यूआर माध्यमवाट भुक्तानी गर्ने सम्झौतामा गरेको छ ।

उक्त सम्झौतासँगै बैंकका कार्डवाहकहरूले फोकसवानद्वारा सञ्चालित मोको डिजिटल वालेटमा बैंकका डेबिट÷क्रेडिट कार्डहरू लिंक गरी मोबाइल टपअप, इन्टरनेट, विद्युत्, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरू प्रयोग गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरूले मोको वालेटमार्फत एनसीएचएलको नेपाल पे अन्तर्गतका क्यूआर माध्यमवाट भुक्तानीसमेत गर्न सक्नेछन् ।
विभिन्न बैंकहरूद्वारा प्रवद्र्धित नेपाल पेमेन्ट सोलुसन ९नेप्स० तथा फोकसवानको सहकार्यमा प्रारम्भ गरिएको यस सेवाबाट बैंकको डिजिटल बैंकिङ सेवाको क्षेत्रमा नौलो आयाम थपिएको विश्वास लिएको बंैकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro