site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
जनताका समस्या समाधान पहिलो प्राथमिकता : पौडेल
फाइल तस्बिर ।
SkywellSkywell

तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जनताका समस्या समाधान नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।

तनहुँको व्यास नगरपालिका–८, बर्लाची र बानियाँ गाउँमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताका समस्या समाधान गर्दै जनतालाई खुसी बनाउनु नै मूल लक्ष्य रहेको उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

जनताको समस्या बुझ्नका लागि आफू गाउँमा आउने गरेको बताउँदै नेता पौडेलले भने, “गाउँका समस्या बुझेर समाधान गर्ने मेरो पहिलो प्राथमिकता हो, जनताका समस्या बुझ्नका लागि गाउँमा आउने गरेको छु ।” जनतालाई मालिक बनाउने व्यवस्था र सत्ता जनताको हातमा पुर्‍याउने व्यवस्थाका लागि आफू सदैव लड्दै आएको उनको भनाइ थियो ।

अहिले गठबन्धनको सरकार रहेको र तनहुँको विकासका लागि आफूले सकेको बजेट विनियोजन गराउँदै आएको पौडेलले बताए । “अहिले गठबन्धनको सरकार भए पनि निर्णय गर्ने ठाउँमा म छैन, सिफारिस गर्ने ठाउँमा मात्रै छु । तनहुँको विकासका लागि बजेट ल्याउने कुरामा दौडधुप गरिरहेको छु,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  १८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro