site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
भायानेटको २०० एमबीपीएस इन्टरनेट प्रतिमहिना ९९९ मा
Sarbottam CementSarbottam Cement

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन प्रालिले आफ्ना विद्यमान अल्ट्रा–फाइ लाइनका प्रोडक्टहरूमा परिमार्जन गरेको छ ।

कम्पनीले २०० एमबीपीएसको इन्टरनेट प्याकेजको वार्षिक सदस्यता प्रतिमहिना ९९९ रुपैयाँमा पाइने जनाएको छ । १७५+ भायाटीभीसहितको बन्डल पनि ११०० प्रतिमहिनाको वार्षिक सदस्यतामा पाइने कम्पनीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यी दुवै योजनाहरूमा ५०० रुपैयाँ थपी डुअल ब्यान्ड राउटर, निःशुल्क जडान र प्रथम सेटअप बक्स प्राप्त गर्न सकिने जनाइएको छ ।

यस्तै, कम्पनीले दुईवटा भायाटीभीसहित २५० एमबीपीएस र तीन भायाटीभीसहित ३०० एमबीपीएस वार्षिक सदस्यता क्रमशः एक हजार २५० रुपैयाँ प्रतिमहिना र एक हजार ५०० रुपैयाँ प्रतिमहिनाको आकर्षक मूल्यमा पनि पाइने कम्पनीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC