site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निजगढ विमानस्थलको निर्माण सुरु गरिने, सुर्खेतमा प्रादेशिक विमानस्थल बनाइने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सरकारले हवाई सेवाको विस्तार गरी सुरक्षित र गुणस्तरीय बनाउने बताएको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हवाई सेवा कम्पनीहरूलाई काठमाडौं बाहिरबाट समेत उडान गर्न प्रोत्साहित गरिने बताइन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आर्थिक वर्ष २०८०/८१ देखि निर्माणकार्य सुरु गर्ने गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लगानी तथा निर्माणको ढाँचा टुंगो लगाइने उनले उल्लेख गरिन् ।

निर्माण सम्पन्न भएका क्षेत्रीय विमास्थलहरू सञ्चालनमा ल्याउन आवश्यक प्रबन्ध मिलाउने, भएका विमानस्थलहरूमा सुविधाजनक टर्मिनल निर्माणकार्य सुरु गरिने पनि बताइन् ।

Royal Enfield Island Ad

यस्तै, सुर्खेतको भेरीगंगा, रामघाटमा नयाँ प्रादेशिक विमानस्थल निर्माण गर्न सुरु गरिने उनले उल्लेख गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro