site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
धनगढीमा ५१,०६५ मतगणना : स्वतन्त्र उमेदवार हमालको फराकिलो अग्रता
गोपाल हमाल । फाइल तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ५१ हजार ६५ मतगणना गरिएको छ ।

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार गोपाल हमालको फराकिलो अग्रता कायमै छ । उनले २२ हजार ५४१ मत पाएका छन् । नेपाली कांग्रेसका उमेदवार नृपबहादुर वडले ११ हजार ५४४ मत ल्याएका छन् । नेकपा (एमाले)का उमेदवार रणबहादुर चन्द ६ हजार ४२४ मतसहित तेस्रो स्थानमा छन् ।

उपप्रमुखमा एमालेकी उमेदवार कन्दकला राना १० हजार ८८० मतसहित अगाडि छिन् । नेकपा (माओवादी केन्द्र)की उमेदवार शान्ति अधिकारीले १० हजार ७०२ मत पाएकी छन् । स्वतन्त्र उमेदवार प्रभाकर भण्डारी ६ हजार मतसहित तेस्रो स्थानमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  ०७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro