राजनीति
![एमालेको नाराबाजीपछि काभ्रेको बेथानचोकमा मतगणना रोकियो](https://12khari.top/uploads/posts/1231652543262.png)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिकामा मतगणनास्थलमा नाराबाजी भएपछि मतगणना स्थगित भएको छ । पालिका वडा नंम्बर १ को नतिजामा धाँधली भएको भन्दै नेकपा एमालेले नाराबाजी गरेपछि मतगणना स्थिगित भएको हो ।
केहीबेर अगाडि सार्वजनिक मतपरिणाम अनुसार बेथानचोक १ मा मधुसुधन तिमल्सिना निर्वाचित भइसकेका छन् । तिमल्सिनाले ९८ मत प्राप्त गरेका छन् ।
सुरुआतमा अग्रता लिएका दाहाल अन्तिममा पछि परेका थिए । मत गणनाका क्रममा धाँधली गरेर तिमल्सिनालाई निर्वाचित गराएको भन्दै अर्को पक्षले पुनः मतगणनाको माग गर्दै नारावाजी गरेपछि मतगणना रोकिएको हो ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९ २१:२७
प्रतिक्रिया दिनुहोस्