site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
मतदातालाई पैसा बाँडेको आरोपमा माओवादी कार्यकर्ता पक्राउ
SkywellSkywell
Dabur Nepal
NIC Asia

जनकपुरधाम । सिरहामा मतदातालाई पैसा बाँडेको आरोपमा एकजना पक्राउ परेका छन् । बुधबार दिउँसो नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता प्रेमकुमार लामालाई प्रहरीले पक्राउ गरेको हो ।

लामालाई गोलबजार नगरपालिका–२, गुरुधाममा एक मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा टोलवासीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए । स्थानीय भुला महतोलाई रकम बाँडेको आरोपमा उनी पक्राउ परेका हुन् ।

प्रहरीले लामाको साथबाट नमुना मतपत्र र नौ हजार रुपैयाँ बरामद गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro