राजनीति
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुईवटा प्रदेशमा अध्यक्ष मनोनीत गरेका छन् ।
पार्टीको विधानबमोजिम प्रदेश नम्बर-१ को अध्यक्षमा वासुदेव भट्टराई (झापा) र लुम्बिनी प्रदेशको अध्यक्षमा गणेश पौडेल (रुपन्देही)लाई मनोनयन गरेको प्रवक्ता वसन्तमान सिंह अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, चैत १९, २०७८ १४:२७
प्रतिक्रिया दिनुहोस्