site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गठबन्धन संकटमा पर्‍यो, सदन खुलाउन एमालेसँग छलफल हुन्छ : गगन थापा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनको भविष्य समाप्त भएको संकेत गरेका छन् । 

बिहीबार संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले गठबन्धनबाट पार नलाग्ने निस्कर्ष निक्लिएको बताए । उनले एमसीसीबारे गठबन्धनका दलहरूबाट देशलाई ध्रुवीकरण गराइएको बताए । एमसीसीबाहेक अन्य विषयमा गठबन्धन एक ठाउँमा उभिनसक्ने अवस्था नआउने उनको भनाइ छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

थापाले गठबन्धन संकटमा परेसँगै प्रतिपक्ष दल एमालेसँगको सहकार्यमा संसद् अघि बढाउने बताए । यसका लागि कांग्रेसले संसद् खुलाउन पहल गरिरहेको छ । उसले एमालेले राखेको मागहरूको विषयमा कांग्रेसले एमालेसँग संवाद अघि बढाउने भएको छ । 

“यो विषयबाहेक बाँकी रहेको अन्य विषयमा एक ठाउँमा उभिन्छौँ भन्ने अवस्था रहँदैन,” उनले भने “यो गठबन्धन अघि जाने विषयमा समस्या आयो । सदनको अवरोध खोल्ने कुरामा छलफल गरेर अघि बढौँ भन्ने सहमति भयो।”
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro