site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
गठबन्धन टुटाउने प्रयास भइरहेको छ : प्रचण्ड 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन टुटाउने प्रयास भइरहेको बताएका छन् ।

बुधबार पार्टीको वाग्मती प्रदेश कमिटीको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकार फुटाउने प्रयास पनि भइरहेको बताए ।

KFC Island Ad
NIC Asia

“यो परिवर्तन कुनै न कुनै रूपले कमजोर पार्ने, यो गठबनधन टुटाउने, यो सरकार टुटाउने षड्यन्त्र त भइरहेको छ नि,” उनले भने ।

प्रचण्डले आज बिहान गृहमन्त्री बालकृष्ण खाँणसँग आफ्नो भेटघाट भएको जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro