site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लोकगायक जयनन्द लामाको निधन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । लोकगायक जयनन्द लामाको निधन भएको छ । ‘हल्का रमाइलो’ टेलिश्रृंखलामा सँगै काम गरेका मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे)ले लामाको निधन भएको बताएका छन् ।

वि.सं. २०१३ सालमा सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले लामो समय लोकगीत-संगीतको विधामा अध्ययन तथा अनुसन्धान गरेका थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले गाएका 'कलकत्ते काइँयो...', 'चुइँ चुइँ चुइँकने जुत्ता...', 'सलल पानी...',  'हेर्दामा राम्रो..., 'सुर्तीको ठुटो...', 'मुलाको चाना...' लगायत थुप्रै लोकगीत लोकप्रिय छन् । 

सर्जक तथा स्रष्टाहरुले उनको निधनले नेपाली लोकगीत-संगीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् । गायनसँगै उनी अभिनयमा पनि सक्रिय थिए । उनले दजनौँ चलचित्रमा अभिनय गरेका थिए । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  ०८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro