अर्थ व्यवसाय
![दुग्ध विकास संस्थानको महाप्रबन्धकका लागि दरखास्त आह्वान](https://12khari.top/uploads/posts/dugdha-bikas-sansthan11644299734.jpg)
काठमाडौं । सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धक पदको दरखास्त आह्वान गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानमा रिक्त हुने महाप्रबन्धक पदका लागि पदपूर्ति गर्न आवेदन माग गरिएको हो ।
सिफारिस समितिले मंगलबार एक सूचना प्रकाशित गर्दै तोकिएको योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र गोप्य सिलबन्दीसहित आवेदन दिने सकिने जनाइएको छ ।
दरखास्त दिने अन्तिम दिनसम्म ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
सूचना पढ्नोस्–
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८ ११:३९
प्रतिक्रिया दिनुहोस्