site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सक्रिय संक्रमितको संख्या ३० हजार नाघ्यो, आधा संक्रमित उपत्यकामै
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपालमा कोरोना संक्रमणका सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ ।

आज ६ हजार ७३४ जनामा संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ३० हजार ८७७ पुगेको हो ।

Agni Group
NIC Asia

आज ५४७ जना डिस्चार्ज भएका छन् । कोरोनाका सक्रिय संक्रमितमध्ये आधा संख्या काठमाडौं उपत्यकाकै छन् ।

काठमाडौंमा मात्र १३ हजार ९८६ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा १ हजार ८४६ र ललितपुरमा ३ हजार ५५५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Global Ime bank

मन्त्रालयकाअनुसार संक्रमण निको भएको दर ९५ दशमलव १ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा बढी १ हजार ९९७ जना संक्रमित भएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय