site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
नेपाली सेनाद्वारा राष्ट्रिय कविता प्रतियोगिता आयोजना
SkywellSkywell

काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा नेपाली सेनाले राष्ट्रिय कविता प्रतियोगिता–२०७८ आयोजना गर्ने भएको छ ।

३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर सेनाले गैरसैनिक व्यक्तिहरूलाई समेत समावेश गरी कविता प्रतियोगिता आयोजना गर्न लागेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Dabur Nepal
NIC Asia

प्रतियोगितामा सहभागी हुन चाहने व्यक्तिले यही पुस १७ गतेसम्म सेनाको इमेल ठेगाना kabita@nepalarmy.mil.np मा आफ्नो कविता पठाउन सक्नेछन् । सेनाको आधिकारिक वेबसाइट www.nepalarmy.mil.np मा गई प्रतियोगितासम्बन्धी थप जानकारी प्राप्त गर्न सकिनेछ ।

प्रतियोगितामा उत्कृष्ट १० जनालाई जनही २० हजार तथा थप छनोट भएका २० जनालाई जनही पाँच हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने जंगी अड्डाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu