फोटो फिचर
काठमाडौं । क्रिसमसलाई लक्षित गरी काठमाडौंका ठुला सपिङ कम्प्लेक्सहरू रङ्गीचङ्गी हुन थालेका छन् ।ग्राहकहरूलाई आकर्षित गर्न सपिङ मलहरूले झिलिमिली बत्ती तथा क्रिसमस झल्किने सामग्रीहरू सजाएका छन् ।
क्रिसमस क्रिस्चियन धर्मालम्वीहरूको ठुलो पर्व हो । केही वर्षयता नेपालमा पनि क्रिसमस मनाउन मनाइन्छ ।
यही डिसेम्बर २४ गते साँझ पूजा गरी क्रिसमस इभ मनाउने गरिन्छ । डिसेम्बर २५ मा क्रिसमस पर्छ ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: बुधबार, पुस ७, २०७८ २१:०९
प्रतिक्रिया दिनुहोस्