site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अग्रता बढाउँदै देउवा, शेखरभन्दा १४४ मतले अगाडि
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन जारी सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । उनलाई शेखर कोइरालाले पछ्याइरहेका छन् ।

एक हजार ३०६ मत गणना हुँदा देउवाले ६२६ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका कोइरालाले ४८२ मत पाएका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रकाशमान सिंहले ११२ मत ल्याउँदा विमलेन्द्र निधिले ७८ र कल्याण गुरुङले ४ मत ल्याएका छन् ।

जम्मा ४६८९ मत खसेको थियो । सभापतिमा विजयी हुन कम्तीमा २३४० मत आवश्यक पर्ने छ । 

Royal Enfield Island Ad

सभापतिका लागि खसेको मतको ५० (२३४०) प्रतिशत कुनै पनि उमेदवारले कटाउन नसके पुनः दोस्रो चरणमा मतदान हुनेछ । दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने दुई उमेदवारबीच प्रतिष्पर्धा हुन्छ ।

सभापतिको मत गणना सकिएपछि दोस्रो चरणमा अन्य पदाधिकारी मतगणना हुने निर्वाचन समितिले जनाएको छ । त्यसपछिमात्र केन्द्री सदस्यहरूको मत गणना हुने छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  ०६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro