site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
हिमालयनलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा (तस्बिरहरू)
तस्बिर : अभिषेक महर्जन/बाह्रखरी
SkywellSkywell

काठमाडौं । मछिन्द्र क्लब सहिद स्मारक लिग ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन सुनिल बल, नुर्लान नोभ्रुजोभ र विमल घर्ति मगरले एक एक गोल गरे । खेलको २९औँ मिनेटमा सुनिल बलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए ।

Dabur Nepal
NIC Asia

खेलको ६८औँ मिनेटमा नुर्लानले गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाएका थिए ।  त्यसपछि खेलको इन्जुरी समयमा विमलले गोल गर्दै मछिन्द्रलाई ३–० को जित दिलाए ।

 

त्यसअघि शनिबार नै भएको अर्को खेलमा सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एनआरटीले पहिलो जित निकालेको थियो । 

तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  २०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro