राजनीति
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूवराजा ज्ञानेन्द्रलाई राजनीतिमा चलखेल नगर्न चेतावनी दिएका छन् ।
उनले नेपाली कांग्रेसको महाधिवेशनलाई सम्बोधन गर्दै भने, “राजाले पनि पार्टी खोले हुन्छ नभए व्यापार गरे हुन्छ । नेपालको रक्षा हामीले गर्न सक्छौँ । लोकतन्त्रलाई सुदृढ गर्ने काम हामी गर्न सक्नेछौँ ।”
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८ १६:१०
प्रतिक्रिया दिनुहोस्