site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादीको नवनिर्वाचित कमिटीको पहिलो बैठक जारी
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार बैठक बसेको हो ।

शुक्रबार सकिएको उक्त पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनबाट ९३ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गरिएको थियो । एकीकृत समाजवादीको केन्द्रीय कमिटी २९९ सदस्यीय हो । अरू सदस्य चयन गर्न बाँकी छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro