site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश २ मा अमरेश–विरेन्द्रको 'टसल'
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेस सर्लाही जिल्लामा केन्द्रीय सांसद र प्रदेशसभा सांसदबीच 'टसल' बढेको छ । केन्द्रीय सांसद अमरेशकुमार सिंह र प्रदेश २ को महिला बालबालिका मन्त्रीसमेत रहेका सांसद विरेन्द्र सिंहबीचको विवाद गहिरिएको छ ।

सांसद अमरेश कुमार सिंहले पार्टीको १४औँ महाधिवेशन अन्तर्गत जिल्लाको क्षेत्र नम्बर ४ को अधिवेशनमा प्रदेश सांसद तथा मन्त्री सिंहले आफ्नो अंगरक्षकबाट गोली चलाउन लगाएको आरोप लगाएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सिंहले नाम नखुलाए पनि सांकेतिक आरोप लगाउँदै नेपाल प्रहरीबाट मतदान अधिकृतलाई अपहरण गराउने र गोली चलाउन समेत लगाई, कियाशील सदस्यहरूमा त्रास उत्पाएर गराएर वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिको प्रमाणपत्र दिलाउने कार्य गरेको बताएका छन् । 

उनले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो क्षेत्रमा मात्र होइन अन्याय विरुद्ध बोल्ने सप्तरीका तेजलाल चौधरी र रौतहटका देव प्रसाद तिमिल्सिनाको क्षेत्रमा पनि राज्यशक्तिको दुरूपयोग गरेर विभेद गरेको आरोप लगाएका छन् ।

Royal Enfield Island Ad

यस्तो छ विज्ञप्ति :

No description available.

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro