अर्थ व्यवसाय
![नबिल डिबेन्चर २०८५ सूचीकरणको सम्झौता](https://12khari.top/uploads/posts/IMG-5e17942fd51c5e5daad502fa322eefc4-V1638425542.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । नबिल बैंक र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) बीच नबिल डिबेन्चर २०८५ को २२ लाख ७ हजार १०८ कित्ताथान ऋणपत्रको सूचीकरण सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र नेप्सेको तर्पmबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालले हस्ताक्षर गरेका छन् ।
बैंकले यो डिबेन्चरमा वार्षिक ८ प्रतिशत ब्याज दिनेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८ ११:५६
प्रतिक्रिया दिनुहोस्