site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले महाधिवेशनमा देउडा– सबै केपीतिर, कोही छैन अर्कोतिर (भिडियो)
SkywellSkywell

सौराहा । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूले देउडा गाएका छन् ।

चितवनको सौराहास्थित बन्दसत्र हलबाहिर दोस्रो दिनको बन्दसत्र सुरु हुनुअघि आइतबार प्रतिनिधिहरूले देउडा गएका हुन् । सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूले देउडा गाएर मनोरञ्जन गरेका हुन् ।

Dabur Nepal
NIC Asia

एमाले महाधिवेशन, सर्वसम्मत नेतृत्व चयनलगायत विषयलाई भाका मिलाएर उनीरूले देउडा गाएका थिए । “केपी बाको निर्देशनलाई सबैले मान्नु छ, सबै केपीतिर, कोही छैन अर्कोतिर,” भन्दै नाचगान गरिएको हो ।

भिडियो हेर्नोस्–

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro