site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपन्यासकार लीलबहादुर क्षेत्रीलाई भारतको प्रतिष्ठित पुरस्कार
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । भारतीय मूलका नेपालीभाषी उपन्यासकार लीलबहादुर क्षेत्रीलाई भारतको चर्चित पुरस्कारबाट सम्मानित गरिएको छ ।

नेपाली चर्चित उपन्यास ‘बसाइँ’का सर्जक क्षेत्रीलाई पद्मश्री पुरस्कारबाट सम्मानित गरिएको हो । सोमबार भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट उक्त सम्मान प्रदान गरिएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

क्षेत्रीलाई साहित्य र शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानका लागि उक्त विशिष्ट पुरस्कारबाट सम्मानित गरिएको जनाइएको छ ।

साहित्यसँगै चलचित्रलगायत क्षेत्रमा समर्पित व्यक्तित्वहरूलाई पनि उक्त सम्मानबाट सम्मानित गरिएको थियो । टाइम्स अफ इन्डियाबाट ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro