साहित्य
मुम्बई । बउिलड अभिनेत्री तथा राजनीतिज्ञ उर्मिला मातोन्डरलाई कोरोना संक्रमण भएको छ । आइतबार सामाजिक सञ्जालमार्फत उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएकी हुन् ।
उर्मिला लेख्छिन्, “मेरो कोरोना परीक्षण पोजिटिभ आएको छ । म ठिक छु र होम–आइसोलेसनमा छु । मेरो सम्पर्कमा हुनुभएका सबैलाई अहिले नै कोरोना परीक्षण गराउन अनुरोध गर्दछु । साथै, तपाईंहरू सबै प्यारो मान्छेलाई दीपावलीमा आ–आफ्नो ख्याल राख्न विनम्र अनुरोध पनि गर्न चाहन्छु ।” इन्डियन एक्सप्रेसबाट ।
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८ १४:४९
प्रतिक्रिया दिनुहोस्