site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्री झाँक्री अस्पताल भर्ना : निमोनिया देखियो 
फाइल तस्बिर ।
KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । ज्वरो र रुघाको समस्या देखिएपछि बुधबार वीर अस्पताल भर्ना भएकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीमा निमोनिया देखिएको छ ।

सामान्य प्रकृतिको निमोनिया देखिएको कोभिड युनिफाइड अस्पताल वीरका प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्द्र बस्नेतले बाह्रखरीलाई जानकारी दिए ।

मन्त्री झाँक्रीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको डा. बस्नेतले बताए । वीर अस्पतालको भीआईपी उपचारकक्षमा उनको उपचार भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  ११:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro